ग्लोबल इक्विटी फन्डले एक अर्बको लगानी फन्ड ल्याउँदै, ६ क्षेत्रमा लगानी गर्नेः कार्यकारी निर्देशक डा. मनिष थापाको अन्तरवार्ता

प्राइभेट इक्विटी भेन्चर क्यापिटलको रुपमा स्थापना भएको ग्लोबल इक्विटी फन्डले एक अर्ब रुपैयाँ बराबरको लगानी फन्ड संकलन गर्न नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड वान अन्तर्गत संकलन गर्ने एक अर्ब रुपैयाँ क्लिन इनर्जी, उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, सेवा क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। नेपाल धितोपत्र बोर्ड … Continue reading ग्लोबल इक्विटी फन्डले एक अर्बको लगानी फन्ड ल्याउँदै, ६ क्षेत्रमा लगानी गर्नेः कार्यकारी निर्देशक डा. मनिष थापाको अन्तरवार्ता