८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आठ कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ। नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले आठ वटा कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको स्वीकृति प्रदान गरेको हो। हालसम्म सेबोनबाट १२ वटा कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन्। जस अन्तर्गत सेबोनले अवसर इक्विटी … Continue reading ८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?