काठमाडौं । सरकारी वेबसाइटमा समस्या आएको छ। बिहीबार नेपाल सरकार केही वेबसाइटमा डाउन भएको हो। के कारणले समस्या भएको भन्ने जानकारी पाउन सकिएको छैन। अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लगायतको वेबसाइट नखुल्ने समस्या देखिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed