बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता
काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष आवेदन माग गरेको छ । सिफारिस समितिले तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरेको छ । सिफारिस समितिले तोके अनुसार बिमा प्राधिकरणको अध्यक्ष … Continue reading बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed