बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो । आवेदन दिने अन्तिम दिन आज (शुक्रबार) सम्म १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । प्राधिकरणको … Continue reading बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड