‘नो केबलकार’आन्दोलन सामाजिक सद्भाव र आर्थिक विकासमाथिको प्रहार कि पहिचानको रक्षा ?
ताप्लेजुङ जिल्लाको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्र निर्माणाधिन केवलकार निर्माणलाई लिएर आन्दोलित छ । केबलकार बनाउन दिने कि नदिने भन्नेबारे स्थानीय नै दुई पक्षमा बाँडिएका छन्। केवलकार निर्माण रोक्ने पक्षले ‘नो केवलकार’ अभियान चलाएको छ । केवलकार निर्माण भएमा धार्मिक र सांस्कृतिक पहिचान कमजोर बन्ने, परियोजना क्षेत्रका रुख कटानीले पारिस्थितिकीय असन्तुलन कायम हुने र केवलकारबाट स्थानीयले अहिले … Continue reading ‘नो केबलकार’आन्दोलन सामाजिक सद्भाव र आर्थिक विकासमाथिको प्रहार कि पहिचानको रक्षा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed