लक्षित वर्गसम्म पुगेन सहुलियतपूर्ण कर्जा, कार्यविधि परिमार्जन हुँदै

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन संशोधनको तयारी गरेको छ। लक्षित वर्गसम्म कर्जाको पहुँच नपुगेको तथा अनुदानित कर्जा अन्य क्षेत्रमा प्रयोग हुँदा राज्यको राजस्व सही प्रयोग हुन नसकेको भन्दै अर्थ मन्त्रालयले कार्यविधि परिमार्जन गर्न लागेको हो । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकलाई कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ। नेपाल … Continue reading लक्षित वर्गसम्म पुगेन सहुलियतपूर्ण कर्जा, कार्यविधि परिमार्जन हुँदै