अघिल्लो वर्ष लाभांश क्षमता ऋणात्मक भएका यी बैंकहरुको अहिले भयो धनात्मक, ४ वटाले अझै दिन सक्दैनन्, कुनको कति ?

काठमाडौं । अघिल्लो वर्ष लाभांश क्षमता ऋणात्मक भएका ५ वटा बैंकहरुको अहिले उक्त क्षमता धनात्मक देखिएको छ । एनएमबि, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश वितरण क्षमता धनात्मक देखिएको हो । यद्दपि, यी बैंकहरुमध्ये केही उक्त क्षमता न्यून छ । त्यसैले यिनीहरुले लाभांश नदिने सम्भावना पनि प्रवल छ । साथै,, … Continue reading अघिल्लो वर्ष लाभांश क्षमता ऋणात्मक भएका यी बैंकहरुको अहिले भयो धनात्मक, ४ वटाले अझै दिन सक्दैनन्, कुनको कति ?