सुनचाँदीको मूल्यमा ऐतिहासिक छलाङ, सुरक्षित लगानीको खोजीले भाउ आकाशिँदै

काठमाडौं । अमेरिकी डलर कमजोर बन्दै जाँदा र विश्वभर जारी भू–राजनीतिक अनिश्चितताका कारण सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । जनवरी २८ मा सुनको मूल्य पहिलो पटक प्रति औँस ५ हजार २५० अमेरिकी डलर नाघेको छ । यसअघि मंगलबार सुनको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढिसकेको थियो । यता, बुधबार भने सुनको भाउ यो समाचार तयार … Continue reading सुनचाँदीको मूल्यमा ऐतिहासिक छलाङ, सुरक्षित लगानीको खोजीले भाउ आकाशिँदै