भारतमा सिमेन्ट निर्यात गर्दै आइरहेको पाल्पा सिमेन्ट इण्डष्ट्रीजले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, कस्तो छ कम्पनी ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले मंगलबार, फागुन १२ गतेदेखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोडको २० प्रतिशत … Continue reading भारतमा सिमेन्ट निर्यात गर्दै आइरहेको पाल्पा सिमेन्ट इण्डष्ट्रीजले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, कस्तो छ कम्पनी ?