एफएटीएफका अधिकारी र अर्थमन्त्रीबीच आज भेटवार्ता हुने, ‘ ग्रे लिस्ट ’ को विषयमा छलफल हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) लागि एसियाली मुलुक हेर्ने एसिया प्यासिफिक ग्रुप (एपीजी) को टोली बीच मंगलबार भेटावर्ता हुने भएको छ । अर्थमन्त्री वाग्ले र एपजी ग्रुपमा सदस्य डेभिड साननोन् र कियाएच साससल बीच मंगलबार अपरान्ह ४ बजे भेटवार्ता हुने अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् । … Continue reading एफएटीएफका अधिकारी र अर्थमन्त्रीबीच आज भेटवार्ता हुने, ‘ ग्रे लिस्ट ’ को विषयमा छलफल हुने