सामसङ नेपालले ल्यायो विश्व कपका लागि विशेषअफर

काठमाडौं । सामसङ नेपालले विश्वकपको अबसरमा  आफ्ना टिभी लाइनअपमा अफर ल्याएको छ । यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५% सम्म क्यासब्याक उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ । यो अफरले  विश्वकपको अवसरमा ग्राहकलाइ  ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका हुनेछ । ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल … Continue reading सामसङ नेपालले ल्यायो विश्व कपका लागि विशेषअफर