तीनवटा माग लिएर मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउदै, आजदेखि सुरु गरे पैदल यात्रा

काठमाडौं । मिटरब्याज पीडितहरु वालेन्द्र शाह नेतृत्वको सरकारसँग न्याय माग्नका लागि पैदल यात्रा सुरु गरेका छन् । मिटरब्याज पीडितहरुले शाह नेतृत्वको सरकारसँग न्यायमाग्नका लागि जनकपुर तिरहिुतिया गाछीबाट आज बिहीबारदेखि पैदल यात्रा सुरु गर्ने जनाएको छ । पीडितहरु न्यायका लागि पैदल यात्रामात्रर्फ् जनकपुर तिरहिुतिया गाछीबाट काठमाडौं आउन लागेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको केन्द्रीय … Continue reading तीनवटा माग लिएर मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउदै, आजदेखि सुरु गरे पैदल यात्रा