धमाधम लाभांश घोषणा गर्दै कम्पनीहरु, १३ वटाको बुक क्लोज हुन बाँकी, कुन कुन हुन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, २ फाइनान्स, एउटा होटल्स तथा पर्यटन, ८ वटा हाइड्रोपावर, २ वटा लगानी, ३ वटा उत्पादन तथा प्रशोधन, एउटा अन्य र २ वटा लघुवित्त समूहका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा […]

