होटल सारथी पब्लिक कम्पनीमा परिवर्तन प्राथमिक शेयर(आइपिओ) जारी गर्ने
काठमाडौं । होटेल सारथी पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । होटेल सारथी प्रा.लि.को विशेष साधारणसभाले कम्पनीलाई प्रा. लि बाट पब्लिक बनाउने निर्णय गरेसँगै सारथी लिमिटेड कायम गरेको थियो । साविक कम्पनीको नाममा सिर्जना भएका सम्पूर्ण चल-अचल सम्पत्ति र दायित्व परिवर्तित कम्पनीले बेहोर्ने/सकार्ने गरी कम्पनीको किसिम परिवर्तन गर्न कम्पनी रजिष्ट्रार कार्यालयले असार ३१ गते स्वीकृति प्रदान […]