बाढी पहिरोको उद्धार, राहत र पुनर्निर्माणमा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिए । अर्थमन्त्री […]

कोशी प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाकका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र  बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित […]

शाओमी नेपालको दशैं अफर: ”दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ँदशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् […]

माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले माण्डु हाइड्रोपावरको पावर हाउस तथा हेड वक्र्समा रहेको भौतिक संरचनामा क्षति पुगेको छ  । बाढीले पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ […]

मनसुनी वायुको प्रभाव कायमै तिन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । साथै  उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र […]

काठमाडौं । न सत्ता पक्ष न प्रतिपक्ष न बिद्रोही शक्ति सवै एउटै मोर्चामा जुटेका छन् । उद्दार र राहत   सत्ता सरकार आलोचना  बैठक भेला मिडिङ देश दौदाहाम सधै ब्यस्त हुने नेपाली आज २ दिन देखी आएको पानीले भएको बाडी र पहिरोमा परेका नागरिकको उद्दारमा जुटेका छन् बिगत दुई दिन देखि परेको अबिरल बर्षाको कारणले देशभरी […]

सबै तहका परिक्षा स्थगित

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको  सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो […]

खुल्यो हात्तिवन गोदावरी सडक

काठमाडौं । हिजाेदेखि परेकाे अविरल वर्षाले जनजीवन प्रभावित वनेकाे हात्तिब क्षेत्र कोही सहज बनेको छ  । जहाँसुकै वाढीगएर घर बस्ति डुवानमा परेकाे यो क्षेत्रमा  स्थानिय र सरकारी संयन्त्रको मेहनबा ट जनजीबन केही सहज बनेको छ  । ललितपुरकाे हात्तिवनमा किरातेश्वरमा पहिराेको कारणले अबरुद्द बनेको  गोदावरी सातवोबाटो सडक सुचारू भएको छ  । सडकमा पहिराेकाे कारणले लाइनै बिधुतका […]

मंसि१६ मा हुने उपचुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्बाचन आयोगले २०८१ साल मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरी  निर्बाचन तालिका सार्वजनिक गरेको छ  । सार्वजनिक भएको कार्यक्रम अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा […]

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री […]