३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३३.८९ प्रतिशतले बढेको बताएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८०को सोही अवधिको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २२ […]

