बझाङ उपनिर्वाचनमा  एमालेका भण्डारी ११ हजार मत सहित अगाडि

चैनपुर ,(बझाङ) ।  बझाङ –१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका–९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर […]

११ हजार ६ सय मत सहित एमाले उम्मेदवार नेम्बाङ अगाडि

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २६ हजार सात सय ३० मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का […]