‘इन्टरनेट सेवा प्रदायक कम्पनी किनेका छैनौं,’ एनसेल
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद नगरेको जानकारी दिएको छ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको कम्पनीले विज्ञप्ति मार्फत जानकारी गराएको छ । ‘एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र […]

