सिटिजन्स बैंकका ग्राहकले कावासोती अस्पतालमा  छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले  नवलपुरमा रहेको कावासोती हस्पिटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने भएको छ । छुट सम्झौता  पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवा २०% सम्मको छुट पाउनेछन् । यो खालको  सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ […]