क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले दोसि करार गर्दै आठ बर्ष कैद सजाय निर्धारण गरेपछि उनी पुनराबलोकनको लागि पाटन उच्च अदालत गएका थिए । सन्दीपको मुद्दामा हिजो र दिनभरि बहस भएको थियो । उच्च अदालतका न्यायाधी सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाणडौ जिल्ला […]

