चन्द्रागिरिमा सवारी साधनको निःशूल्क परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा जेष्ठ १६ र १७ गते निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो। उत्सर्जन परीक्षण पास गर्ने […]

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उनीहरूलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिएका थिए। उनले भने, “ सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरवासीको सहभागिता र सहकार्यमा भौतिक […]