बजारमा माग बढ्न नसक्दा घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारका लागि सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको हो । महासंघका अनुसार बुधबार छापावाला र तेजावी सुनमा प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ […]

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सून प्रतितोलना ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबारका लागि सूनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन पनि प्रतितोला ४ सय […]

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएकोमा मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन पनि प्रतितोला दुई हजार […]