अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रमा सुधार ल्याउनका लागि निजी क्षेत्रको मनोबल उच्च बनाउनु पर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएका हुन् । कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध […]

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन। परिषदले सरकार […]