दुई वटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ । खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको […]