अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान ककार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]

लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ । मंगलबार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै […]