यस्ता छन् नेपाल टेलिकमका ग्राहकको सर्बाधिक रोजाइमा परेका डाटा सेवाहरु

काठमाडौं । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि बिकास हुने र पुरानो प्रबिधि परिमार्जन हुने क्रममा  अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि बिभिन्न सेबा बिस्तार गरिरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल नेपाल […]

बजार पुँजीकरणमा नेपाल टेलिकम अगाडि

काठमाडौं । नेप्सेमा बजार पुँजीकरणमा शीर्षस्थानमा नेपाल टेलिकम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार चैत महिनामा नेपाल टेलिकमको १ खर्ब ५१ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ । दोस्रोमा नबिल बैंकको १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने त्यसपश्चयात तेस्रोमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ र चौथोमा […]

तेस्रो नवीकरण बापत एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णय विरुद्ध टेलिकमका कर्मचारीहरु आक्रोशित

काठमाडौं । नेपाल टेलिकमको बोर्डले दूरसञ्चार सेवाको तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णयको विरुद्ध टेलिकमका कर्मचारीहरु विरोधमा उत्रेका छन्। टेलिकमको सञ्चालक समितिको वैशाख १३ गतेको बैठकले तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णय गरेको थियो। शुक्रबार टेलिकममा कार्यरत कर्मचारीहरुको विभिन्न ४ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णयको […]