बीमा प्राधिकरणको बार्षिकोत्सबको अबसरमा आयोजित प्रभातफेरी कार्यक्रम- फोटो फिचर

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । यस्तो छ फोटो फिचर 

बीमा प्राधिकरणको बीमा जागरणको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागि भएका […]

नयाँ बीमालेख ल्याउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता […]

अनुदान,भ्याट छुट सहित बीमा प्राधिकरणले पठायो दर्जनौं सुझाव

काठमाडौं । बीमा प्राधिकरणले बीमा क्षेत्रमा रहेका समस्या तथा नयाँ कामहरुको दर्जनौ सुझाव अर्थमन्त्रालयलाई सुझाव पठाएको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/०८२  को नीति तथा कार्यक्रमहरुका लागि आफनो तर्फबाट मन्त्रालयमा दर्जनौ सुझाव पठाएको हो । बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो कार्यान्वयन हुँदा […]

बीमा प्राधिकरणले साझा बसमा टाँस्यो बीमा सन्देश उल्लेख भएका स्टिकर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकरहरू टाँस्न शुरू गरेको छ । त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् । […]