बैंकिङ कसुरका घटना बढे

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् […]

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले  बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।  प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले […]