नागरिक लगानी कोषको आज सम्म कायम शेयरधनीले मात्र लाभांस पाउने
काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार अन्तिम दिन रहेको छ । कोषले साधारणसभा प्रयोजनार्थ असार २० गतेलाई बुक क्लोज मिति तोकेकोले गर्दा कम्पनीको आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले २०८१ असार ३१ गते हुँदैछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र […]