५ अर्बको हकप्रद सेयर आउँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीको ५ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । बोर्डले ६ वटा कम्पनीको ५ करोड ४५ लाख ४८ हजार ८ सय ८ कित्ता बराबरको ५ अर्ब ४५ करोड ४८ लाख ८० हजार ८ सय रुपैयाँ मूल्य बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको हो […]