सुनको मुल्य स्थिर हुदाँ चाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार चाँदीको मूल्य घट्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको माग बढे पनि सुनको माग पनि स्थिर रहँदा आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । शुक्रबार […]