आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र ५७ खर्बको अर्थतन्त्रको आकार सहित तथ्यांक सार्वजनिक
काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । योसँगै गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ९५ प्रतिशत थियो । त्यसअघि आर्थिक वर्ष […]

