लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै
काठमाडौं । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ किलोमिटर यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जानकारी दिए। उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने […]