शेयरधनीलाई लाभांश रकम लिन सानिमा हाइड्रोपावरको अनुरोध

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई लाभांश रकम लिन अनुरोध गरेको छ । विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम नलिएका शेयरधनीहरूलाई कम्पनीले यथाशीघ्र लाभांश रकम लिन अनुरोध गरेको हो । सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश रकम लिन सक्नेछन् । कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई […]