श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट ४ अर्ब २८ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि सञ्चार मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको बताएका हुन् ।

श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ । मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, […]