सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा, २३.८० प्रतिशत बोनस र हकप्रद प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने […]

सन नेपाल लाइफ हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद जारी गर्ने लागेको हो । साविकका शेयरधनीलाई प्रति शेयर १ सय रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड […]