तालिममा सिकेको सिपलाई रोजगार र स्वरोजगारसँग जोड्नु ‘सिप मेला’को मुख्य विशेषताः उपप्रमुख डंगोल

काठमाडौं ।  टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् । बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै उनीहरुले यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताए । उनीहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक […]

काठमाडौं महानगरको सिप मेलामा ‘मोवाइल रिपेयरिङ’ तालिम थप

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ। यस्तै टेलरिङ् ((ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए। तालिम सञ्चालनका विषयमा जानकारी लिन क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थालेका छन्। यसै क्रममा तालिमको चौथो दिन मेलाअन्तर्गत १० […]