सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया: नैतिक संकटमा प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती गर्ने तयारी गरेको छ । सम्भवत आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले सेबोन अध्यक्ष नियुक्ती गर्नेछ । सर्टलिस्टमा परेका पाँच जनामध्ये चार जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न गरेर अन्तिम तीन जनाको नाम सिफारिस भएसँगै सरकारले सेबोन अध्यक्ष नियुक्त गर्न सरकार अग्रसर देखिएको हो । राष्ट्रिय […]

सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता […]