हेवा खोला साना जलविद्युत आयोजनद्धारा विद्युत उत्पादन सुरु

काठमाडौं । मर्मतपश्चयात वरुण हाइड्रोपावरद्धारा सञ्चालित हेवा खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । शनिबार देखि आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ । जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको मर्मत सम्भार पश्चयात विद्युत उत्पादन सुरु गरिएको हो । असार २ गते आएको बाढीका कारण जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका […]