११.६० अंकले घटेको सेयर बजारमा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ०.५६ प्रतिशतले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३ सय ६२.७४ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ […]