अन्तिम समयमा आएर सामान्य अंकले बढ्यो नेप्से , ५ अर्बको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकल बढेको छ । अन्तिम समयमा आएर बढेको बजारमा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार ३१४ वटा कम्पनीको १ करोड ७१ लाख ३४ […]