बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता पुर्णपाठ सहित
काठमाडौं । सरकारले प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ । प्रस्तावित विधेयकमा डिजिटल मुद्रादेखि बैंकका सञ्चालकहरुको योग्यताका विषयमा नयाँ व्यवस्था प्रस्ताब गरिएको छ । प्रस्ताबित विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ। त्यस्तै स्नातक उपाधि हासिल गरी स्वदेशी […]