नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ संघिय संसदको प्रतिनिधि सभाले  पारित  गरेको छ  । २४ भदौ २०८१ मा बसेको प्रतिनिधिसभाको बैठकले सो बिधयेक पारित गरेको हो । सोमवारको  प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्न भनि राखेको प्रस्ताव  सभाको वहुमतले पारित गरेको हो । पारित विधेयकमा नेपाल  विश्वविद्यालयको कार्यालय […]

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता पुर्णपाठ सहित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ । प्रस्तावित विधेयकमा डिजिटल मुद्रादेखि बैंकका सञ्चालकहरुको योग्यताका विषयमा नयाँ व्यवस्था प्रस्ताब गरिएको छ । प्रस्ताबित विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ। त्यस्तै स्नातक उपाधि हासिल गरी स्वदेशी […]