संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ । आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी […]

घाटाका बजेटहरु बढ्दै जानु खतरा हो ः सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

काठमाडौं ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटीले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको बताए । यस्तै अवस्था असार मसान्तसम्म नगद घाटा पनि हुनसक्ने उनको आँकलन छ […]

बजेटमा जनताले परिवर्तनको महसुस गर्नेछन् : प्रधानमन्त्री

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए । आगामी आर्थिक […]