नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा १४२ खेलाडीलाई सहभागी बनाउने तय गरिसकेको छ । उक्त अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्नेछन् । १० खेलाडीका लागि प्रत्येक टोलीले अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । त्यसमा पनि ग्रेड ‘ए’ र ‘सी’ का ३-३ र ग्रेड […]

टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने

काठमाडौं । टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने  भएका छन्  । नेपाल क्रिकेट संघले हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup खेल्ने खेलाडीलाई पुरस्कार दिनेभएको छ । संघको केन्द्रीय कार्यसमितीको बैठकले खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने निर्णय गरेको हो  । संघले राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य […]

नेपाल प्रिमियर लिग टी-२० क्रिक्रेट: फ्रेन्चाइज मालिक बन्ने अवसर

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज मालिक बन्ने अवसर उपलब्ध गराएको छ। क्यानले टी–२० नेपाल प्रिमियर लिग क्रिक्रेटको फ्रेन्चाइज मालिकका लागि बिहीबार (आरएफपी) प्रस्ताव माग गरेको हो। इच्छुक बोलपत्रदाताले एक लाख रुपैयाँ बुझाएर क्यानको मुख्यालय मुलपानीबाट आरएफपी फारम किन्न सक्नेछन्। प्रस्ताव बुझाउने अन्तिम दिन साउन ३२ गते (अगष्ट १६) रहेको छ। फ्रेन्चाइज […]

बायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पटीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ। नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो। जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ […]