सीवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त

काठमाडौं ।सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिकोले २०८१ साउन २४ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि शर्मालाई कम्पनीको प्रमुखमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र […]

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न […]

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको लागि २० जनाको आबेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि आबेदनको अन्तिम समय बिहिबारसम्म २० जना प्रतिस्पर्धिले  आवेदन दिएका छन् । राष्ट्रिय बाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि तत्कालिन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णु देव यादव, राष्ट्रिय वाणिज्य बैंकका पुर्व नायव महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) पवन […]

निफ्राले खुलायो रिक्त सिईओ पदका लागि आबेदन

काठमाडौं । नेपाल इण्फ्राइस्टक्चर बैङ्क (निफ्रा)ले  प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको छ  । आज एक सुचना प्रकाशित गर्दै बैङ्कले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको हो । प्रकाशित सुचना अनुसार इच्छुक उमेद्वारले चैत २९ गते साँझ ५ बजे भित्र दरखास्त दिन भनेको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले माघको पहिलो […]