नेशनल लघुवित्तको साधारणसभा हुँदै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको दशौँ वार्षिक साधारण सभा आज चैत १६ गते, शुक्रबार गर्दैछ । कम्पनिको साधारणसभाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख […]