रायोको साग अत्याधिक बढ्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २३.२५ रुपैँया […]

सार्वजनिक संस्थानमा प्रशासनिक खर्च झण्डै ४४ अर्ब पुग्यो, ऋण लगानी ३ खर्ब

काठमाडौं । नागरिकको दैनिक जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध रहेका अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मुल्यमा उपलब्ध गराउने, रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले स्थापना गरिएको सार्वजनिक संस्थानहरुमा कर्मचारीको संख्या बढ्दै गएको पाइन्छ । यसरी बढ्ने क्रममा पछिल्लो समय अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा ३२ हजार १८० जना कर्मचारी रहेका छन् । संस्थानहरुले हरेक वर्ष […]

बाढीमा बगे ४१ पुल, १० करोड बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ९० जनाघाइते र […]

सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ । सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

बाढीपहिरोले अहिलेसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त […]

राजेन्द्रलाई हटाएर सिन्धु विकास बैंकको अध्यक्षमा निभा श्रेष्ठ

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्ष नियुक्ति विवादित बनेको छ । लामो समयदेखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका राजेन्द्र कुमार श्रेष्ठलाई विस्थापित गर्दै निभा डङ्गोल श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष चयन गरिएको हो । काभे्को बनेपामा कर्पोेरेट कार्यालय रहेको यो बैंकले नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग, […]

आइतबारदेखि सम्पदा लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था ‘मर्जर’ भई बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ । आगामी आइतबार देखि संस्थाले एकीकृत कारोबार सुरु गर्ने बताएको छ । संस्थाको १३८ औं बैठकले आइतबार अर्थात् असार ३० गते देखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको साधनाका प्रमुख […]

आर्थिक वर्षको अन्त्यतमा बैंकिङ प्रणालीमा थुप्रियो करिब ७२ अर्ब निक्षेप

काठमाडौं । आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा बैंकिङ प्रणाली निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असारमा मात्र ७१ अर्ब ७२ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको हो । असारको सुरुदेखि १६ गतेसम्म उक्त निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा थपिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा […]

मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनी बीच एकीकृत कारोबार हुन लागेकाले उक्त कम्पनीको कारोबार रोक्का भएको हो । साथै नेप्सेले दुबै कम्पनीको कारोबार […]

सोमबार मध्य रातिदेखि बजेट भुक्तानी बन्द हुने, राजस्व ७० प्रतिशत नपुग्ने निश्चित

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारी खाताहरु बन्द हुन लागेका छन् । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय […]