एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि जागिर खुलेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही जना, चाटर्ड एकाउन्टेन्टका लागि केही जना, ब्रान्च म्यानेजरका लागि केही जना, सेमी क्वालिफाइड सिएका लागि केही जना, रिलेशनसिप म्यानेजरका लागि […]